Aastha

मानिसहरुको आस्था ईश्वर प्रति कति धेरै हुन्छ है, एउटा ७० नाघेका बुवा , ५००-१००० को लाइनमा हुनुहुन्थ्यो, मैले सोधें हजुर आराम गर्नुस्, अनि पछि परिवार छिर्ने बेलामा जाँदा हुदैँन? उहाँले आफ्नो धर्म खेर जाने तर्क राख्नुभयो। म सोचें, जीवन भरिका पाप मन्दिर आउँदैमा पखालिन्छ र? मठ मन्दिर, चर्च मश्चिद, देव मूर्ति त आस्थाका प्रतीक मात्र त हुन्, धर्म त आफ्नै कर्म हुनुपर्ने । नत्र जीवन भरी भ्रष्ट, शोसक अनि हिंसक भएका, मर्ने बेला गंगा स्नान गरेर स्वर्ग पुग्छन्? फेरि स्वर्ग नर्क त मन भित्रै छ, यही जीवन मै छ। मन लाई स्वस्थ राख्न सके, खुसियाली त आफैमा बसेको हो । हिजो भेट हुने कति भक्तजनहरु जीवनमा केही अप्ठ्यारा परेर देवी पुकार्दै थिए, कति भाकल पूरा भएर कुखुरा, बाख्रा डोर्याउदै थिए। कति बली को पक्ष विपक्ष मा तर्क केलाउँदै थिए । म घन्ट को आवाज मा आफैलाई खोज्दै थिए । भीडका अनेक पात्र को आँखा बाट बेग्लै बेग्लै संसार हेर्दै थिए, म बिस्तारै मौन हुँदै गए। अनि त्यहाँ थिएन न जात को कुरा, कहाँ थियो लिङ्ग, धर्म , भेग अनि रूप को विभेद, साना नानी देखि चाउरी परेका लौरी हरु सँगै सँगै प्रतीक्षा मा थिए, देवी भेट्ने अनि आफ्नो भाग माग्ने प्रतीक्षामा। फेरि म सोच्न पुगे, हैन सबै जना समस्या बोकेर आएका छन्, देवीले क कसको इच्छा पूरा गर्लिन् ? मलाई केही माग्नै मन लागेन । ...

September 3, 2023 · 2 min · Yogesh Sharma Neupane

Engineering Colleges in Nepal

Engineering in Nepal: A Comprehensive Overview नेपालमा इन्जिनियरिङ शिक्षा नेपालमा इन्जिनियरिङ शिक्षा छिटो बढिरहेको छ, धेरै संस्थाहरूले विभिन्न कार्यक्रमहरू प्रस्ताव गर्दैछन्। यो वृद्धि देशको विकासका लागि दक्ष इन्जिनियरहरूको बढ्दो मागले प्रेरित गरिएको हो। प्रमुख इन्जिनियरिङ विषयहरू: सिभिल इन्जिनियरिङ इलेक्ट्रिकल इन्जिनियरिङ इलेक्ट्रोनिक्स र संचार इन्जिनियरिङ मेकानिकल इन्जिनियरिङ कम्प्युटर इन्जिनियरिङ सूचना प्रविधि सीट र विश्वविद्यालयहरू इन्जिनियरिङ कार्यक्रमहरूमा उपलब्ध सीटहरू वार्षिक रूपमा परिवर्तन हुन्छन्, जसमा प्रभाव पार्ने तत्वहरू: नयाँ इन्जिनियरिङ कलेजहरूको स्थापना सरकारी शैक्षिक नीतिहरू आर्थिक वृद्धि र इन्जिनियरहरूको माग प्रमुख इन्जिनियरिङ कलेज र विश्वविद्यालयहरू: ...

August 5, 2023 · 7 min · Yogesh Sharma Neupane

Gratitude

Gratitude can only bring us happiness and lighten the heaviness of our soul. I have wondered how I started and where I am going. Though I do not have answers of the past or the future, i believe in present. Therefore Today, I will live I will enjoy the sunshine. I will feel the drizzle. I will listen to the birds, and I will smell the petals. I will be lost in blues and green for hours. I will be focused, attentive and present. I will enjoy now. ...

November 13, 2022 · 5 min · Yogesh Sharma Neupane

Enigma

As I opened my eyes and tried to see, The Gods were imprisoned, and the demons were free. I tried to decode what it means, Dark was the cloud, the world of sins. I wanted to go, they had me frozen, I was the target, the spear was thrown. Spear of love, Spear of hate, Spear of joy, Spear of threat, Spear of pain, Spear of shame, What was that, I could not combat! ...

September 8, 2022 · 1 min · Yogesh Sharma Neupane

अन्तिम दिन हो भने

यदि आजको दिन अन्तिम दिन हो भने म स्मरण गर्न चाहन्छु म सुकृया टक्राउँछु जल, हावा, अग्नि, माटो म मेरो अहम सेलाउँछु यदि मसँग आज बाहेक कुनै भोलि छैनन् भने म खुसी खुसी दुस्मनी टुक्राउन चाहन्छु शत्रुको मुस्कान मुस्कुराउन चाहन्छु मेरा अंग, अन्न्, अंस, अंसु र अक्षर यही अञ्जुलीमा अँगाल्न चाहन्छु म बिर्सन चाहन्छु डाहा, ईख, रिस र आवेग ले कोरिएका काहनीहरू बरु सम्झन्छु माया, दया, विश्वास र साहस ले कुँदिएका किस्सा हरु अनि माफी गरिदिनेछु मेरो इतिहासलाई हाँसी हाँसी निदाउन चाहन्छु ...

August 30, 2022 · 1 min · Yogesh Sharma Neupane

Balloon

An affectionate girl once abandoned by a boy started taking all men Her enemy , her rivals The sweet turns into bitter The dreams into darkness A daring lad, in his adventure Meet his perfect lass They vow to be together For rest of all lives He was cheated He now vows not to love again The vigour decays to lethargy A father hopes his child a best Delivers everything, without eating But son grows into unusual His dreams and belief all fall His health is supported on pills ...

July 4, 2022 · 1 min · Yogesh Sharma Neupane

Samjana

सोचेको जैले हुँदैन पूरा, के गर्नु सोचेर मागेको त विशै होला, सम्हाल्नु बुझेर यो कस्तो जालो,सारै अफ्ठ्यारो, माकुरा अल्झिने मायाको बाटो, फर्केकै बेश, स्वार्थ बल्झिने देखको सपना, बुझेको संसार, भोगेको येथार्थ सम्हाल्ननै गारो , यो मेरो मन, फुटेको माथ होला है आराम भनेरै होनी, पौडेको म पनि सोचेको थिन, डुबिन्छ भन्ने , कसरी निस्कनी नाफा र घाटा हुँदैन रैछ, मुटुको व्यापारमा हुँदो त रैछ, गहिरो छाल , यहाँ हरेक चालमा पोखेथे मैले मनको चाह , खुलेरै प्रशंसा सुन्दथ्यो तर कसरी पत्थर, घाउ केवल सहन्छ ...

December 30, 2021 · 1 min · Yogesh Sharma Neupane