GOTinNepal
कति आन्दोलन भए यो देशमा, कति विद्रोह भए , कति जनता मारिए परिवर्तन का शब्दहरूमा । यो व्यवस्था त्यो व्यवस्था, राजा, राणा, पंचायत, प्रजातन्त्र , लोकतन्त्र, गणतन्त्र, के के नामका अभ्यास भए यो सानो मुलुकमा , कति चोटि ढातिए, ठगिए सोझा साझा नेपालीहरु । फेरि ढुङ्गेयुग को कुरा चल्दै छ , हो, हाम्रा देश , सीमित स्वार्थी मानिसहरूको कब्जा मा छ, तर लोकतन्त्र अभ्यास आफैमा गलत पक्कै होइन । के राजा लाई मात्र देशको माया लागेको हो र, के राजाले सक्छन् यो देशको प्रगाति गर्न, नेपालको स्वाधीनता जोगाउन , गरिबी हटाउन , रोजगारी बढाउन, देशलाई आतमनिर्भर को मार्गमा डोर्याउन ? एउटा जनता को छोरोले सक्दैन? जपान त्यसै विकास भएको होइन, japanese are very disciplined, hardworking and work for the overall welfare. चीन को communism system हेर्नु होस्, आज चीन विश्व को एक नम्बर देश बन्दै छ, United states हेर्नुहोस्, a simple person can become a billionaire. It’s not about changing a system, it’s about improving the system. No Messiah or Ram will come and bring prosperity in the nation, unless common People are aware, disciplined and they follow rules of law. You have the right to be elected and right to elect. This is freedom. It’s absolutely necessary to refine our system. Mafias, corruption, monopoly, censorship, deceit bureaucracy must resign, be punished/reformed. The rule of law should be implemented. A good reformed democracy, visionary autocratic or wise king, all can bring peace or destruction.
It makes me laugh witnessing the Game of Thrones in the Nepali Politics.